×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

राष्ट्रिय सभामा विनियोजन विधेयक २०७६ बहुमतले पारित

२३ असार २०७६

२३ असार, काठमाडौँ ।
राष्ट्रिय सभाको बैठकले बिनियोजन बिधेयक बहुमतले पारित गरेको छ । सरकारले बजेट भाषण मार्फत प्रस्ताव गरेको आगामी आर्थिक वर्षको आय व्यय समेटिएको बिनियोजन बिधेयक आज बसेको राष्ट्रिय सभाको बैठकले बहुमतले पारित गरेको हो ।

सरकारले गएको जेठ १५ गते आगामी आर्थिक वर्ष २०७६/२०७७ को बजेट संघिय संसद्को प्रतिनिधि सभामा प्रस्तुत गरेको थियो। राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलमा सांसदहरुले बजेट सम्बन्धमा राखेका जिज्ञाशाको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएका थिए । संसदमा बजेट प्रस्तुत भए लगत्तै राष्ट्रिय सभामा बिपक्षीदलका सांसदहरुले खर्च कटौतीको प्रस्ताव राखेका थिए । आजको बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले अस्वीकृत गरेपछि बिनियोजन बिधेयक पारित गर्न बाटो खुलेको हो ।

Advertisement
Advertisement

Advertisement

सरकारले प्रस्तुत गरेको बजेट सम्बन्धि बिनियोजन विधेयकलाई मूल बिधेयक मान्ने गरिन्छ । यो बिधेयक पारित भएपछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छ । यस सँगै सरकारले संसदमा पेश आर्थिक बिधेयक,राष्ट्र ऋण उठाउने बिधेयक ऋण तथा जमानत सम्बन्धि आश्रित बिधेयकहरु पारित भए पछि बजेट पूण रुपमा पारित भएको मनिन्छ । राष्ट्रिय सभाले भोलिको बैठकमा बाँकि आश्रित बिधेयक पारित गर्ने कार्य सुची रहेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top