×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

सांसदका प्रश्नको जवाफ दिन राष्ट्रिय सभामा पुगे आधादर्जन मन्त्री

२३ असार २०७६

२३ असार, काठमाण्डौ ।

राष्ट्रिय सभाको बैठकमा बिभिन्न मन्त्रालयका मन्त्रीहरुले आगामी आर्थिक वर्षको लागि बिनियोजन प्रस्ताब भएको बजेट माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका छन् ।

Advertisement
Advertisement

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री,उर्जा जलस्रोत तथा सिंचाई मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्रीले जवाफ दिएका छन् । यस्तै प्रधानमन्त्रीको कार्यालय,राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सम्बन्धमा अर्थमन्त्रीले जवाफ दिएका छन् ।

बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवलाई सांसदहरुले पछिल्लो समय बहसमा रहेको भारतबाट नेपालभित्रिने तरकारीको विषादी जाँच र क्वारेन्टाइन जाँच सम्बन्धमा प्रश्नहरु सोधेका थिए । जवाफमा मन्त्री यादवले विषादी जांच सम्बन्धमा देशमा उपलब्ध प्रविधिबारे पर्याप्त जानकारी नहुदा निर्णय गरेर फिर्ता लिनु परेको बताएका थिए ।

बैठकमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षमा उर्जा जलस्रोत तथा सिंचाई सम्बन्धमा छुट्याएको बजेट र कार्यक्रमबारे सांसदहरुलाई स्पष्ट परेका थिए । उर्जा मन्त्री पुनले आगामी ३ बर्ष भित्र देशको सम्पूर्ण भागमा बिजुली बत्ति बाल्न पाइने गरि काम भैरहेको बताए ।

यस्तै बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले बिगतमा भन्दा यो आगामी आर्थिक वर्षको लागि शिक्षामा धेरै बजेट बिनियोजन भएको स्पष्ट पारे । बैठकमा सांसदहरुले शिक्षामा लगानी भए पनि प्रतिफल भने घट्दै गएको कारण के होला भनि प्रश्न सोधेका थिए । राष्ट्रिय सभामा बिनियोजन विधेयकमा छलफल गर्नु अघि प्रतिनिधि सभामा धेरै छलफल हुने भएकोले सांसदहरुका प्रश्न दोहोरिएको थिए ।

Advertisement

राष्ट्रिय सभामा गृहमन्त्रीलाई निर्मला पन्तको बारेमा, परराष्ट्रमन्त्रीलाई इन्डोप्यासेफिक रणनीति बारे स्वास्थ्यमन्त्रीलाई सरकारी अस्पतालको अवस्थाबारे, रक्षामन्त्रीलाई सेना परिचालन सम्बन्धि राष्ट्रिय सुरक्षा बिधेयकबारे र प्रधानमन्त्रीको तर्फबाट जवाफ दिनु हुने अर्थ मन्त्री युवराज खतिवडालाई नेपाली हवाई सेवा खस्किएको र हवाई मैदानको पूर्वाधार निर्माण बारे प्रश्नहरु सोधिएको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top