बर्षाका कारण विराटनगरका विभिन्न ठाउँहरु जलमग्न

Share this
707shares

२६ असार, विराटनगर ।
मंगलबार रातीदेखि परेको अविरल बर्षाका कारण विराटनगरका विभिन्न ठाउँहरु जलमग्न भएको छ । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेर सडक हिलाम्ये भएको छ भने कतिपय ठाउँमा डुबानको सम्भावना छ । सडक हिलाम्ये भएपछी आवात जावतमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top