अविरल वर्षाका कारण सिंघीया खोला किनारका बासिन्दा त्रसित

२६ असार, विराटनगर ।
अविरल वर्षाका कारण विराटनगरको पुर्वी सिमाना भएर बग्ने सिंघीया खोलाको जलस्तर बढदै गएपछि खोला किनारका बासिन्दा त्रसित भएका छन् । निरन्तर परिरहेको बर्षाको पानीका कारण खोलाको जलस्तर बढदै गएपछि खोला किनारका वासिन्दा त्रसित भएका हुन् ।

खोलाको जलस्तर बढदै गएर फेरीपनि बाढी आउने हो कि भन्ने चिन्ता खोला किनारका सुकुम्बासी परिवारमा छाएको छ । सो खोला किनारमा हजारौं सुकुम्बासी परिवार बर्षौदेखि घरटहरा बनाएर बसोबास गर्दै आएका छन् । २०७४ साल साउन २८ र २९ गते आएको बाढीले खोला किनारका सम्पूर्ण सुकुम्बासी परिवारमा क्षति पु¥याएको थियो । सो समयमा भारी क्षति बेहोरेका सर्वसाधारण खोलाको जलस्तर बढदै गएपछि रातरातभरि जाग्राम बस्न बाध्य भएका छन् ।

Advertisement

निरन्तर भइरहेको बर्षाका कारण खोलाको बढ्दै गएको जलस्तरले जुनसुकै बेला बाढीको रुप लिने र घरबार छाड्नुपर्ने आशंकाले उनीहरुलाई सताएको छ । कटहरी र विराटनगरको सिमाना भएर बग्ने सिंघीया खोला किनारको दुवैतर्फ सुकुम्बासी परिवारले बर्षाँै अघिदेखि घरजम गरेर बसोबास गर्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top