२७ असार, विराटनगर । लगातारको वर्षापछि विराटनगर– ६ स्थित रामपुरमा पनि बाढी आएको छ । बाढीले त्यहाँका स्थानीयबासी विस्थापित भएका छन् ।आइतबारबाट लगातार परेको पानीका कारण खोलामा आएको बाढी बस्तीमा पसेको हो ।
माधव थापाका दुई पुस्तक निर्वाचन जित्ने रणनीति र चीन–भारत प्रतिस्पर्धा सार्वजनिक
नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द
नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य