×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

बाढी र पहिरोबाट प्रदेश १ मा ९ जनाको मृत्यु

२८ असार २०७६

२८ असार, विराटनगर ।
केही दिन देखि आएको अविरल वर्षाको कारण प्रदेश नम्बर १ मा ९ जनाको मृत्यु भएको छ । वर्षाको कारण खोटाङमा तीन, भोजपुरमा दुई, ओखलढुंगा, सुनसरी, इलाम र पाँचथरमा एक एक गरेर ९ जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरिक्षक ठाकुरप्रसाद ज्ञावलीले जानकारी दिए ।

पहाडमा कतिपय ठाउँमा पहिरो जाने क्रम जारी छ भने तराईका अधिकाश खोलामा बाढी आउदाँ सयौँ घर डुवानमा परेका छन् ।मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीका अनुसार मोरङ ५ सय घरका करिव २ हजार जनालाई सुरक्षित स्थानमा राखिएको छ ।

Advertisement
Advertisement

यसैबीच प्रदेश १ का कार्यवाहक मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यबस्थापन समितिको बैठकले राहत र उद्धारलाई जोड दिने निर्णय गरेको छ । आवश्यक पर्ने सबैखाले उद्धार र राहतका लागि प्रदेश सरकारले तयारी गरेको जानकारी मन्त्री कार्कीको भनाई छ । विद्युत गृहदेखि पुलसम्मको सुरक्षाकालागि आवश्यक तयारी थालिएको उनले बताए ।

निरन्तर वर्षा भएपछि प्रदेश एकका मन्त्रीहरु बाढी डुवान र कटानका क्षेत्रमा आफै पुगेका छन् । आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो आफै फिल्डमा पुगेका हुन् । इटहरी विराटनगर सडकखण्डमा पर्ने दुहबी पुल भत्किने खतरा बढेपछि त्यहाँ आफँै पुगेर मन्त्रीहरुले अवलोकन र निरिक्षण गरेका छन् ।

Advertisement

उनीहरुले त्यहाँ पुललाई जोगाइराख्न आवश्यक पर्ने सबै तयारी गर्न निर्देशन दिएका छन् । मोरङको कसेनी लोहन्द्रा खोला किनारमा रहेको एक सय ३३ केभी प्रशारण लाइनको पोल बाढीले भत्किन लागेको ठाँउको समेत शुक्रबार अवलोकन गरेका छन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top