बाढीको कहर,सर्लाहीका एक दर्जनभन्दा बढी बस्ती डुबानमा

२८ असार, सर्लाही । सर्लाही सदरमुकाम मलङ्वा सहितको एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेको छ । अविरल वर्षाको कारण झिम नदिमा आएको बाढी  पसेपछि शहर डुबानमा परेको हो । जिल्ला प्रशासन कार्यालय, दुरसचार कार्यालय , शसस्त्र बेसक्याम्प डुबानमा परेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top