बाढीका कारण अस्पताल पुर्‍याउन नसक्दा एक महिलाको मृत्यु

२८ असार ७६, शनिबार

२८ असार, सप्तरी ।
बाढीका कारण अस्पताल पुर्याउन नसक्दा एक महिलाको मृत्यु भएको छ ।

Advertisement

सप्तकोशी नगरपालिका–५ बनिगाकी अल्सरले ग्रसित ४२ वर्षीया श्यामदेवी चौधरीको लगातारको वर्षा पछि आएको बाढीका कारण अस्पतालसम्म पुर्‍याउन नसक्दा मृत्यु भएको सप्तरीका एसपी मनोजकुमार यादवले जानकारी दिए ।

चौधरीको शव पोष्टमार्टमकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने तयारी भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top