विपद् जोखिम न्यूनीकरणका लागि सरकारको तयारी पुगेन : प्रदीप पौडेल

२७ असार ७६, शनिबार

२८ असार, काठमाडौँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद् जोखिम न्यूनीकरणका लागि सरकारको तयारी नपुगेको बताए । रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै पौडेलले विपद् न्यूनीकरणको पुर्व तयारी गर्न नसक्दा तराईका जिल्ला बासीहरु प्रत्येक बर्ष बाढीको चपेटामा पर्ने गरेको बताएका हुन् । उनले अनियन्त्रित ढंगबाट बनाईएका बाँधहरु भत्काउने, मर्मत गर्ने र नेपालबाट समाधान नहुने समस्याबारे भारतसंग कुरा गरेर भएपनि बाढीजन्य पीडाको दीर्घकालिन अन्त्यको उपाय खोजिनुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टीका सांसद अनिल कुमार झाले केन्द्रीय सरकारको अर्कमण्यताले तराईका जिल्लाका स्थानीय बर्षेनी बाढी र डुबानको चपेटामा पर्ने गरेको आरोप लगाए । उनले डुबानको कारक भन्दै छिमेकीलाई दोष दिनुभन्दा आफ्ना जनताको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने तर्क गरे ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद महेश बस्नेतले विपद् पछिको उद्धार, खोजी तथा व्यवस्थापनमा राज्यका सबै संयन्त्रहरु परिचालित भएको बताए । उनले बर्षा जारी नै रहेकाले थप क्षति हुन नदिन विपद् व्यवस्थापन संयन्त्रका टोलीलाई तयारी अवस्थामा राखेर सबै खालका उद्धार, राहत र उचित पुनस्र्थापनाका कामहरु पनि भईरहेको जानकारी दिए ।

अबिरल बर्षा संगै नदी, स्थानीय खोला लगायतमा आएको बाढीका कारण पुर्वी तराईका जिल्ला डुबानको चपेटामा परेका छन् । अहिले सम्म बाढी र पहिरोमा परि २६ जनाले ज्यान गुमाईसकेका छन् । भारतीय बाँधका कारण डुबानमा परेको रौतहटमा भने अहिले पानीको सतह कम हुदै गएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top