२८ असार, सिरहा।सिरहा नेपाली सेनाले कमला नदिमा फसेका इन्जिनियर जामुन यादव सहित ९ जनालाई ३३ घण्टा पछि सकुशल उद्धार गरेको छ ।
कमला नदिको वाढीले सिरहा र कल्याणपुर नगरपालिकाका वडाहरु सवैभन्दा वढी प्रभावित भएको छ । यस्तै सदरमुकाम सिरहा जोड्ने सडकहरु पनि डुवान र कटानमा परेको छ ।
नुवाकोटको तुलजा भवानीमा बाजागाजासहित फुलपाती भित्र्याइयो
मुस्ताङकी भूमोको प्रेमकथा भन्ने ‘हिमालपारि’ गीत सार्वजनिक
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका