×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

प्रदेश १ सरकारले बाढी पहिराेमा ज्यान गुमाउनेका परिवारलाई १ लाख दिने

२९ असार २०७६

२९ असार, विराटनगर ।
प्रदेश १ मा बाढी र डुवानमा परेर मृत्यु हुनेको परिवारलाई प्रदेश १ सरकारले तत्काल १ लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले नियमित विपद कोषमार्फत तत्काललाई राहतस्वरुप १ लाख रुपैया दिन लागेको प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री एव सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।

त्यस्तै प्रदेश सरकारले बाढी र डुवानमा घाइते भएकाहरुको निःशुल्क उपचार गरिदिने भएको छ । प्रदेश १ मा बाढी र डुबानका कारण जनधनको धेरै क्षति भएपछि प्रदेश मन्त्रिपरिषदको आइतबार अपरान्ह बैठक बोलाएको छ । बैठकले थप निर्णय गर्ने जनाईएको छ ।

Advertisement
Advertisement

मन्त्री कार्कीले अमेरिका भ्रमणमा रहेका मुख्यमन्त्री शेरधन राई स्वदेश फर्किसकेका र आइतबार विराटनगर आएलगत्तै आकस्मिक बैठक डाकिएको बताए ।मन्त्री कार्कीले भने, ‘विपदमा क्षतिको अवस्था र राहतका बिषयमा मन्त्रिपरिषद बैठकले थप निर्णय लिनेछ।’

Advertisement

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई बाढी र डुबानमा परेका मानिसको खोज तथा उद्धारमा परिचालन गरिएको पनि उनले बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेश १ मा बाढी र डुबानका कारण १४ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन् । बाढी र डुवानका कारण प्रदेश १ मा ४ हजार बढी बिस्थापित भएका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top