×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

सात सय ३२ स्थानीय तहमा पुगे बैंक, अझै २१ स्थानमा पुग्न बाँकी

३१ असार २०७६

३० असार, काठमाडौँ ।

 चालु आर्थिक वर्षको अन्त्यसम्म ७ सय ३२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । राष्ट्र बैंकले २०७५ असार मसान्तसम्म सबै अर्थात ७ सय ५३ वटै स्थानीय तहमा बैंक शाखा पुर्याउन निर्देशन दिएपनि अझै २१ स्थानमा बैंक शाखा पुग्न बाँकी रहेको छ ।

Advertisement
Advertisement

गतवर्षको असार अन्त्यसम्म ६ सय ३१ स्थानमा बैंक शाखा विस्तार भएका थिए । राष्ट्र बैंकले गत आवको अन्त्यसम्म सबै स्थानीय तहमा बैंक शाखा पहुँच पुर्याउने तयारीका साथ बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरेपछन अहिलेसम्म सबै स्थानीय तहमा बैंकिङ पहुँच पुग्न सकेको छैन ।

राष्ट्र बैंकले दिएको जानकारी अनुसार प्रदेश ५ का सबै स्थानीय तहमा बैंक शाखा विस्तार भइसकेको छ । उक्त प्रदेशमा १०९ वटा स्थानीय तह रहेका छन् । हालसम्म प्रदेश ६ मा सबैभन्दा बढी स्थानीय तहमा बैंक शाखा पुग्न बाँकी छ भने प्रदेश १ मा एउटामा मात्रै बैंक शाखा पुग्न बाँकी रहेको छ । प्रदेश ६ मा रहेका ७९ स्थानीयतहमध्ये आठ वटा स्थानीय तहमा बैंक शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

प्रदेश ७ का ८८ वटा स्थानीय तहमध्ये ८२ स्थानमा बैंक शाखा बिस्तार भइसकेको छ । अझै ६ स्थानमा बैंक शाखा पुग्न बाँकी छ । प्रदेश २, ३ र ४ मा दुई–दुई स्थानमा बैंक शाखा पुग्न बाँकी रहेको छ । प्रदेश २ मा १३६ वटा स्थानीय तह रहेका छन् । प्रदेश ३ मा ११९ र प्रदेश ४ मा ८५ वटा स्थानीय तह रहेका छन् ।

बैंकहरूले तत्कालै बाँकी २१ स्थानीय तहमा बैंकिङ शाखा पुर्याउने तयारी गरिरहेका छन् । इन्टरनेट, अन्य पूर्वाधार र केही स्थानीय तहमा केन्द्र विवादका कारण पनि बैंक शाखा खोल्न ढिला भएको राष्ट्र बैंकले जानकारी दिएको छ । बाँकी स्थानमा दिन प्रतिदिन बैंक शाखा थपिदै जाने राष्ट्र बैंकले बताएको छ ।

यसअघि बाटोघाटो, विद्युत, इन्टरनेट, सुरक्षा, भौगोलिक विकटता लगायतका विभिन्न कारण देखाउँदै दुर्गम स्थानमा बैंकहरू जान मानेका थिएनन् । केन्द्र विवाद तथा भाडामा घर नपाउँदा शाखा विस्तारमा समस्या परेको हो । तर, पछिल्लो समय उल्लेख्य रुपमा बैंक शाखा बढेको छ’, प्रवक्ता निरौराले भने– ‘बैंकहरू राष्ट्र बैंकले तोकेको स्थानमा जान तयार छन् ।’

Advertisement

१ वर्षको अवधिमा १०१ स्थानीय तहमा बैंक शाखा बिस्तार भएका छन् । यो अभियान शुरु गर्दा ३९४ स्थानीय तहमा मात्र बैंक शाखा थिए । ३५९ स्थानीय तहमा शाखा बिस्तार गर्ने लक्ष्य सहित सरकारले यो योजना अघि सारेको हो ।(विकास न्युजबाट)

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top