NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए आइतवार बैशाख २८ , २०८२
पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे आइतवार बैशाख २८ , २०८२
भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ? आइतवार बैशाख २८ , २०८२
Next
Prev

समाचार

प्रदेश संसद्को अभ्यास सुरु: रसाए सांसदका आँखा

शुक्रबार माघ १९ , २०७४
Reading Time: 1 min read
A A
Nepal Top
प्रदेश संसद्को अभ्यास सुरु: रसाए सांसदका आँखा

k|b]z–# sf] a}7s z'? k|b]z g+ # sf] klxnf] k|b]z;ef a}7ssf] laxLaf/ x}6f}F8fdf cWoIftf ub}{ Ho]i7 ;b:o 8f]/dl0f kf}8]n . t:jL/ M gjLg kf}8]n, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

हेटौंडा – संघीय नेपालको पहिलो प्रदेशसभा बैठक हलमा राष्ट्रगान बज्दा कांग्रेस सांसद सन्त चेपाङका आँखा रसाएका थिए। गला अवरुद्ध भएको थियो। रोस्ट्रममा माइकको धुनसँगै चेपाङका ओठ ‘सयौं फूलका थुंगा हामी’ गुन्गुनाइरहेका थिए। मन भने मकवानपुरको विकट काँकडास्थित आफ्नो गाउँ धिराङतिर उड्दै थियो। ‘खाली खुट्टा भीरपाखा गर्दै डोको बेचेर जीवन गुजारा गर्ने म सीमान्तकृत चेपाङ आज प्रदेशको संसद् बैठकमा छु’, अन्नपूर्णसँग उनले भावना साटे, ‘यो मेरो लागि मात्र होइन मेरो समुदायको लागि पनि गर्वको कुरा हो।’

प्रदेश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभाको पहिलो अधिवेशन हेटौंडामा बिहीबार सुरु भएको हो। प्रदेश ३ को अस्थायी मुकाममा पहिलो अधिवेशन सुरु भएसँगै अब प्रदेश संसद्को अभ्यास अघि बढेको छ। हेटौंडा उपमहानगरपालिका–१० स्थित प्रदेशसभा सचिवालमा निर्वाचनमा विजयी भएको दुई महिनापछि पहिलो बैठकमा सहभागी हुँदै गर्दा प्रदेशसभा सदस्यको मुहारमा छुट्टै रौनक देखिन्थ्यो। दिउँसो १ बजे सुरु भएको बैठक प्रदेशसभा सभामुख चयनको मिति घोषणा गर्दै डेढ घण्टामा सकिएको थियो।

बैठक सुरु भएलगत्तै सभामुखको आसनबाट ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

LS Auto

लगत्तै प्रदेश ३ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भनि सभाध्यक्ष पौडेलले बैठकमा निर्णयार्थ पेस गरेका थिए। उक्त प्रस्तावलाई हलले सर्वसम्मतिले पारित गरेको थियो। पारित उक्त कार्यविधिमा बैठक सञ्चालन, सभामुखको काम कर्तव्य, कार्यव्यवस्था परामर्श समिति गठन, प्रदेशसभा सदस्यहरूको आचारसंहितालगायत विषय समेटिएका छन्।

सभामुखको आसनबाट पौडेलले बैठकबाट माघ २७ गते दिउँसो ३ बजे सभामुख चयनको मिति घोषणा गरेका छन्। सभामुख चयनपछि मात्र उपसभामुख चयन गर्ने अभ्यास छ। बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, घनश्याम दहाल, गीता वाग्ले र शोभा शाक्यलाई तोकिएको छ।

मुख्यमन्त्रीमा आकर्षण, सभामुखमा देखिएनन् आकांक्षी
प्रदेश ३ को मुख्यमन्त्रीमा रस्साकस्सी देखिए पनि सभामुखमा भने हालसम्म आकांक्षी देखिएका छैनन्। प्रदेश ३ को पहिलो बैठकमा सभामुखको भूमिका निभाएर बाहिरिएका सांसद डोरमणि पौडेल निकै खुसी देखिन्थे। मकवानपुर २ ‘ख’ बाट निर्वाचित ७१ वर्षीय पौडेल ज्येष्ठ सदस्य भएकाले पहिलो बैठकको अध्यक्षता गर्ने अवसर पाएका हुन्। प्रदेशसभा बैठक सकेर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सभामुखको भूमिका मात्रै नभई त्यसभन्दा माथिको जिम्मेवारी (मुख्यमन्त्री) दिए पनि आफूले पूरा गर्ने बताए।

लोकप्रीय

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२

विचार

थप समाचार

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ
ताजा समाचार

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक
अन्तर्राष्ट्रिय

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार

आइतवार बैशाख २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

World News:Pakistanका विभिन्न ठाउँमा वि*स्फोट, अमेरिकासंग डेनमार्कले माग्यो स्पष्टीकरण

00:11:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
शून्य दशमलब ९ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम

अव्यवस्थित शहरीकरणलाई कसरी ब्यवस्थित गर्ने ?

आइतवार चैत्र २२ , २०७७
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन

के कांग्रेसले छोड्दैछ कोशी सरकार?

मङ्लबार बैशाख २३ , २०८२

हालका पोस्टहरू

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.