×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

विराटनगरमा अब निशुल्क वाईफाई

८ श्रावण २०७६

८ साउन, विराटनगर ।
विराटनगर महानगरपालिकालाई फ्रि वाईफाई जोन बनाउने कार्य सुरु भएको छ । बुधबार विराटनगर महानगरपालिकामा मेयर भीम पराजुलीले विराटनगर ४ कन्चनबारी चोक स्थित शिव मन्दिरमा वाईफाईको राउटर अन गरेर सो कार्यको प्रारम्भ गरेका हुन् ।

विराटनगरका मुख्य मुख्य चोक तथा सार्वजनिक स्थलहरुमा वाईफाई राख्ने महानगरपालिकाको घोषणापत्र अनुरुप फ्रि वाईफाई जोन प्रारम्भ गरिएको मेयर पराजुलीले बताए । यसका लागि महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लिबीच पाँच वर्षे सम्झौता भएको छ । सम्झौता अनुरुप वल्र्डलिङ्कले पाँच वर्षमा विराटनगरका सम्पूर्ण चोकहरुमा वाईफाई जोडिसक्नुपर्ने छ ।

Advertisement
Advertisement

उद्घाटन पछि बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले वाईफाई जोनले युवाहरुलाई महानगरसँग जोड्ने बताउँदै यसबाट कोहीपनि कुनैपनि ठाउँमा सन्चारबाट बन्चित नहुने बताए । त्यस्तै वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लि विराटनगरका शाखा प्रबन्धक प्रेमप्रसाद घिमिरेले महानगरसँगको सम्झौताअनुरुप चोकहरुमा जतिसक्दो चाँडो वाईफाई जोडिने बताए ।

Advertisement

यस महिनामा ३२ ठाउँमा वाईफाई जडान गरिने लक्ष्य राखिएको छ भने बुधबारै कोशी अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, मालपोत, भृकुटी चोक लगायत १४ ठाउँमा जडान गरिसकिएको छ । वाईफाई जडान पछि सार्वजनिक स्थलको ५० मिटर परसम्म ३ एमबीपीसको स्पीडमा वाईफाई चलाउन सकिने वल्र्डलिङ्कले जनाएको छ । वाईफाई विराटनगरभरी जुनसुकै ठाउँमा कनेक्ट गरिएपनि दिनमा डेढ घण्टा निशुल्क चलाउन सकिने छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top