पौडी खल्ने क्रममा लोहन्द्राले बगाएर बेपत्ता

१० साउन ७६, शनिबार

११ साउन, विराटनगर ।

Advertisement

पौडी खेल्ने क्रममा सिंघीया खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । स्थानीय सिंघिया खोलाले बगाएर रामेछाप घर भई बिराटनगर– ७ मा ईश्वरी श्रेष्ठको घरमा बस्दै आएका १५ वर्षीय रमेश गुरुङ बेपत्ता भएका हुन् ।

शनिबार दिउसो सिंघिया खोलामा साथीहरुसंग पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका उनको स्थानियबासी र नेपाल प्रहरी द्धारा खोजतालस कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top