११ साउन, झापा ।
झापा विर्तामोडस्थित हनुमान सेन्ट्रलमा शनिबार आगोलागी भएको छ। शनिबार साँझ हनुमान सेन्ट्रलमा रहेको जुत्ता पसलबाट आगो सल्किएको हो। आगलागीको कारण खुल्न सकेको छैन। बिर्तामोड र मेचिनगरका दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।
बाढीका बेपत्ताहरूको खोजीमा डीएनए कसरी भइरहेको छ ?
आईजीपी कार्कीमाथि आखिर किन खनिइरहेका छन् सांसद खगेन्द्र ?
१००% कर लगाए पनि रुसको साथ नछाड्ने भारतको अडान