मुलुकको जेठो वीर अस्पताल नै बिरामी

काठमाडौं : मुलुकको सबैभन्दा जेठो अस्पतालका रूपमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल आफैं बिरामीजस्तो बन्न पुगेको छ । आज (आइतबार)बाट १३०औं वर्षमा प्रवेश गरिरहँदा अस्पताल विभिन्न समस्या भोग्न बाध्य देखिएको छ ।

स्वास्थ्य सेवामा नागरिकको पहुँच स्थापित गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री वीर शमशेरले १२ साउन १९४६ मा स्थापना गरेको वीर अस्पताल मुलुककै सबैभन्दा ठूलो अस्पताल हो । पर्याप्त बजेट र जनशक्ति अभावमा वीर अस्पताल अहिले बिरामीजस्तै भएको हो । आन्तरिक आम्दानी कम भएपछि वीर अस्पताल सरकारको अनुदानमा भर परेको छ । तर, सरकारले बेवास्ता गर्दा अस्पताल विभिन्न समस्या भोग्न बाध्य हुँदै आएको छ ।

अस्पतालमा अत्याधुनिक उपचार प्रविधिसँगै रक्त क्यान्सर, क्यान्सर स्क्यानिङ, हेमोडाइलाइसिस, एचआईभी तथा हेपाटाइटिस पोजेटिभजस्ता गम्भीर प्रकृतिका रोगको उपचार सेवासमेत उपलब्ध छ । तर, आवश्यक जनशक्ति र पर्याप्त बजेट अभावका कारण बिरामीले सहज र सरल तरिकाले सेवा पाउन सकेका छैनन् ।, यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top