नेपाली क्रिकेट टोली आज स्वदेश फिर्ता हुँदै

१२ साउन ७६, सोमबार

१३ साउन, काठमाडौं ।
टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किदै छ । नेपाली टोली मलेसियन एयरलाइन्सबाट सोमबार राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको जनाइएको छ।

फिर्ता हुने नेपाली टोलीमा सन्दीप लामिछाने र सोमपाल कामी भने हुने छैनन् । आइतबार नै लामिछाने र कामी भने क्यानाडा ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता खेल्न गएका हुन् ।

नेपाली टोली अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यससँगै नेपालको विश्वकप खेल्ने सपना तुहिएको थियो । सिँगापुर भने विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top