पछिल्लो समय करणीका घटनामा वृद्धि

साउन १७, रासस । पछिल्लो समय मुलुकभर जबर्जस्ती करणीका घटनामा वृद्धि भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार करणीका घटनामा बृद्धि भएका हुन् । प्रहरीले आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ८ सय ७३ मुद्दा दर्ता गरेको छ । जुन गत आर्थिक वर्ष २०७४÷७५ को भन्दा बढी हो ।

आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ४ सय ८० मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७३÷७४ मा भने एक हजार १ सय ३७ मुद्दा दर्ता भएका थिए । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल समाजिक चेतना स्तरबृद्धि भएका कारण घटनाहरु बढेको बताउँछन् ।

जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरेपनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको उनको भनाई छ ।

कुनै पनि महिलाको इच्छा बेगर जबर्जस्ती रूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ ।

प्रहरी प्रवक्ता पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको बताउँछन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top