×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

अस्थायी शिक्षकको आन्दोलन स्थगित

१७ श्रावण २०७६

साउन १७, विराटनगर ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले माग पूरा गर्ने आश्वासन दिएपछि अस्थायी शिक्षकहरुले ७ दिनका लागि आन्दोलन स्थगित गरेका छन् । केहि महिना अघि अवकास दिइएका अस्थायी शिक्षकहरु पुर्नबहालीको माग गर्दै आन्दोलित भएका थिए ।

Advertisement
Advertisement

प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले माग पूरा गर्ने आश्वासन दिएपछि ७ दिनका लागि अस्थायी शिक्षकहरुले आन्दोलन स्थगित गरेका हुन् । अस्थायी,करार शिक्षक आन्दोलन समिति प्रदेश १ का संयोजक योगेन्द्रप्रसाद यादवले २५ औं बर्षदेखि सेवा दिंदै आएका अस्थायी शिक्षकहरुलाई यत्तिकै अवकास दिनु न्यायपुर्ण नभएको विचार ब्यक्त गरे । उनले अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै गरेको लामो आन्दोलन पछि विभिन्न चरणमा सम्झौता भएपनि साधारण परीक्षा लिई स्थायी गर्ने बहानामा एकैचोटीमा सबै शिक्षकहरुलाई अवकास दिइनु उचित नरहेको बताए ।

Advertisement

प्रदेश १ मा १५ सय अस्थायी र करार शिक्षकहरु रहेका छन् भने देशभरमा १३ हजार अस्थायी र करार शिक्षकहरु रहेका छन् । उनीहरुले सम्पूर्ण अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिइयोस र औषधि उपचारको व्यवस्था गरियोस् लगायतका माग राखी आन्दोलन गर्दे आएका थिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top