×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

कांग्रेसले प्रदेश १ संसदमा दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

१७ श्रावण २०७६

१७ साउन, विराटनगर ।
प्रदेश १ संसदमा प्रमुख विपक्षी रहेको नेपाली कांग्रेसले सरकारले बाढी, सुख्खा तथा पहिरो प्रभावितहरुका लागि चित्तबुझ्दो काम गर्न नसकेको भन्दै प्रदेश संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले शुक्रबार प्रदेश संसदमा दर्ता गराएको प्रस्तावमा प्रदेश १ का विभिन्न पहाडी तथा तराईका जिल्लामा खडेरी, बाढी पहिरोले जनजीविकालाई असर परेको जनाउँदै प्रत्यक्ष असर गर्दासमेत सरकारले हेरे जसरी नै संसदले हेरिरहन नसक्ने उल्लेख गरिएको छ । उदयपुर,धनकुटा, खोटाङ लगायत जिल्लाका स्थानीय पालिकाहरुमा सुख्खा खडेरीले वालीनाली खेतमै सुकेको र अनिकालको सामना गर्नुपरेको भन्दै कांग्रेसले दर्ता गराएको प्रस्तावमा १६ जनाको ज्यान गएको, बस्ती डुबान हुने गरी भएको क्षति भएको उल्लेख गरिएको छ ।

Advertisement
Advertisement

उदयपुरको ताप्ली र लिङ्चिङबुङा हेलिकप्टरबाट राहत लग्नसमेत सरकारले ढिलाइ गरेको, प्रत्यक्ष जनतासँग जोडिएको संसदले प्रदेशभित्रको जनधनको क्षति, क्षतिपूर्ति, अध्ययन, अनुगमन समेतमा संसदको चासो देखाउनु पर्ने र संसदीय व्यवस्थामा जनताले संसदको प्रभावकारिता समेत हेर्ने हुँदा प्राकृतिक प्रकोपले पुर्याएको क्षति, क्षतिपूर्ति र दीर्घकालीन समाधानको लागि एकता देखाउनु पर्ने प्रस्तावमा उल्लेख गरिएको छ । असार २६ गतेपछि लगातार आएको बाढी, पहिरोबाट प्रभावितको लागि प्रदेश सरकारले खासै चासो नदिएकोले आफूहरुले सार्वजनकि महत्वको प्रस्ताव संसदमा लैजानु परेको प्रमुख सचेतक कार्कीले बताए ।

Advertisement

उनले आइतबार बस्ने प्रदेशसभाको बैठकमा सुरुमा यो प्रस्ताव उपर छलफल भई सरकारको धारणा आउनु पर्छ भन्ने आफूहरुको माग रहेको बताए । कार्कीले सार्वजनिक महत्वको प्रस्तावमा सदनमा छलफल नगरिए संसद चल्न नदिने चेतावनी दिए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top