भैरहवामा सौर्य उर्जाबाट पेट्रोलपम्प सञ्चालन

साउन १८, भैरहवा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले तेल आपूर्तिमा कुनै समस्या नहुने बताएका छन् ।

नेपाल आयल निगम लिमिटेडद्वारा भैरहवामा पुर्ननिर्माण गरिएको पेट्रोल पम्पको शुक्रबार उद्घाटन गर्दै मन्त्रीले देशमा सुशासन कायम गर्नका लागि व्यवसायीहरुले छोटो समयमा काम गराउने नाममा कसैलाई पैसा दिन नहुने बताए ।

उनले आयल निगममा भ्रष्टाचार छ भन्ने कुरा आउने गरेकोले आफ्नो वरिपरी भ्रष्टाचारी छन् कि छैनन् भन्नेमा ख्याल गर्न ध्यानाकर्षण गराए ।

Advertisement

नेपाल आयल निगमको देशभरीमा एक मात्र खुद्रा विक्री केन्द्र रहेको भैरहवाको पेट्रोलपम्प सौर्य उर्जाबाट सञ्चालन भएको छ ।

प्रतिघण्टा ९ हजार ६ सय पेट्रोल र ९ हजार ६ सय लिटर डिजल वितरण गर्न सकिने क्षमताको खुद्रा विक्री केन्द्र रहेको निगमको भैरहवा स्थित पेट्रोलपम्पका प्रमुख गोविन्द्र चौधरीको भनाइ छ ।

Advertisement

पुननिर्माण गरी शुक्रवारदेखि सञ्चालनमा ल्याइएको पेट्रोलपम्पको मन्त्री मात्रिका यादवले गाडीमा डिजल हालेर उद्घाटन गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top