राजमार्गका १५ मिटर भित्रका घर टहरा भत्काउने निर्णय सँगै नगरवासीमा त्रासमा

२० माघ ७४, आइतबार

झापा, माघ २१
इलामको सूर्योदय नगरपालिकाले नगरभित्र पर्ने मेची राजमार्गका १५ मिटर भित्र बनाइएका घर टहरा भत्काउने निर्णय गरेसँगै नगरवासीमा त्रास पैदा भएको छ ।

सडकले छोएका १५ मिटरभित्र पर्ने घरटहरा नगरले हटाउन आग्रहसहितको सूचना जारी गरेसँगै प्रभावित क्षेत्रका वासिन्दाहरुमा त्रास पैदा भएको हो । सुरुमा नै १५ दिनभित्र घरटहरा हटाउन आग्रह गर्दा आफूहरु माथि अन्याय भएको १५ मिटरभित्र घरटहरा भएकाहरुको भनाई ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नै आफुहरु अघि वढेको नगरपालिकाले वताएको छ । आफुहरु पिडित भएको भन्दै शिवकुमार राईको संयोजकत्वमा त्यस क्षेत्रका स्थानिय आन्दोलनमा उत्रिएका छन् ।

Advertisement

नगरपालिकाले सम्वन्धित पक्षसँग छलफल नै नगरी सूचनाजारी गरेको प्रभावित स्थानीयवासीको भनाई छ । मेची राजमार्गको रोङ गाउँपालिका कोलबुङ (कलश) बाट माइखोला सम्ममा ८०० परिवार विस्थापित हुने भएकाले निर्णय सच्याएर सूचना जारी गरिनुपर्ने प्रभावित क्षेत्रका वासिन्दाले माग गरेका छन् ।

यता नगरपालिकाका प्रमुख रणबहादुर राईले भने स्थानीयसँग छलफल गरेरै अघि वढेको वताएका छन् ।
५७ हजार भन्दा बढी जनसङ्ख्या रहेको सूर्योदय नगरपालिकाको किनमेल र धेरैको कामकाज गर्ने ठाउँ नै फिक्कल वजार भएका कारण वजार क्षेत्रको सडक साँगुरो भएकाले सडक विस्तारका लागि यस्तो सूचना जारी गरेको मेयर राईले वताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top