×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

साइबर आक्रमणमार्फत उत्तर कोरियाद्वारा एक अर्ब ६० करोड अमेरिकी डलर चोरी

२२ श्रावण २०७६

साउन २२, एजेन्सी । संयक्त राष्ट्रसंघले उत्तर कोरियाले साइबर आक्रमणमार्फत एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको चोरी गरेको आरोप लगाएको छ ।

चुहावट भएको राष्ट्रसंघीय एक दस्तावेज अनुसार उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका लागि रकम जुटाउनका लागि साइबर आक्रमणको सहारा लिएको उल्लेख छ ।

Advertisement

उक्त सहाराबाट एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको चोरी गरेको प्रतिवेदनले औंल्याएको छ ।

गोप्य भनिएको प्रतिवेदनमा उत्तर कोरियाले रकम चोरीका लागि बैंक तथा मुद्रा सटही केन्द्रलाई निशाना बनाएर साइबर आक्रमण गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रसंघले साइबर आक्रमणका ३५ घटनाको छानबिन गरिरहेको बिबिसीले जनाएको छ ।

सुरक्षा परिषद अन्तर्गत रहेको उत्तर कोरियामाथि प्रतिबन्ध निर्धारण गर्ने कमिटीमा पेश गरिएको प्रतिवेदनमा उत्तर कोरियालो साइबर–स्पेसमार्फत वित्तिय संस्थालाई लक्षित गरी आक्रमण गरेर त्यसबाट रकम जम्मा गर्ने गरेको उल्लेख छ ।

उत्तर कोरियाले क्रिप्टो करेन्सी एक्सचेन्ज सेन्टरमा पनि साइबर आक्रमण गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top