NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी सोमवार असार २३ , २०८२
रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार सोमवार असार २३ , २०८२
पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति सोमवार असार २३ , २०८२
‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ? सोमवार असार २३ , २०८२
Next
Prev

समाचार

प्रदेश नं. १ प्रदेशसभाको ऐतिहासिक पहिलो बैठक सम्पन्न

सोमवार माघ २२ , २०७४
A A
Advertisement
१ नं. प्रदेशको प्रदेशसभा बैठकले जिससका सेवाग्राहीलाई असर पर्दैन : पोखरेल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, माघ २२
प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित र सभामुखको निर्वाचन मिति पारित गर्दै प्रदेश नं. १ को ऐतिहासिक प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार प्रदेशसभाका विभिन्न समितिहरु गठन तथा प्रदेशसभाको नियमित कामकारवाही अगाडी बढाउन प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित , सभामुखको निर्वाचन मिति घोषणा र प्रदेश सचिव धु्रवप्रसाद घिमिरेलाई प्रदेशसभाको वैठक सञ्चालनका लागि सहजीकरण गर्ने अख्तियारि प्रदान गर्दै प्रदेश नं. १ को ऐतिहासिक प्रदेशसभाको पहिलो बैठक सोमबार सम्पन्न भएको हो ।
राष्ट्रगान र शहिदहरुको सम्झानामा एक मिनेट मौन धारणा गर्दै जेयष्ठ सदस्य ओमप्रकास सरावगीले प्रदेशसभाको बैठक सुरु गरेका थिए । प्रदेशसभाको वैठकमा विभिन्न दल र स्वतन्त्रबाट विजयी ७ जना प्रदेशसभा सदस्यहरु ले सम्बोधन गरेका छन् ।
वैठकमा नेकपा एमालेका प्रदेशसभा सदस्य भिमप्रसाद आचार्यले सम्बाधन गर्दै संविधान कार्यान्वयनका निम्ती सम्पुर्ण प्रदेशसभा सदस्यहरु प्रदेशसभाको पहिलो बैठकमा उपस्थित रहेको बताए ।
नेकपा एमालेका सचिव, नेपाल सरकारका पूर्वमन्त्री र आफुलाई १ नं. प्रदेशको भावि मुख्यमन्त्री दावीसमेत गर्दैै आएका आचार्यले १ नं. प्रदेश सम्पूर्ण हिसाबले साधन श्रोत सम्पन्न भएकाले पक्ष विपक्ष भन्दा पनि प्रदेशको सम्मृद्धि र विकासका लागि सवै एक जुट हुनुपर्नेमा जोड दिए ।
उनले प्रदेशमा हिमाल, पहाड र तराई रहेकाले प्राकृतिक साधन श्रोत प्रयाप्त मात्रामा भएपनि विकासमा पछि परिएकाले सत्ता पक्षी र विपक्षी नभनिकन विकास र सम्मृद्धिका लागि भने एकजुट हुनुपर्ने औँल्याए ।
उनले अब बन्ने प्रदेश सरकार पछि हुने सत्ता पक्ष र प्रतिपक्ष विच स्वस्थ प्रतिस्पर्धा देश, वनता र राष्ट्रका लागि हुनुपर्नेमा जोड दिए । १ नं. प्रदेशमा नेकपा एमालेको बहुमत रहेकाले अब बन्ने सरकारको प्रमुख एजेण्डा पुर्वाधार विकास हुने बताए ।
आचार्यले कृषिको विकास गरि कृषकलाई धनी बनाउन प्रदेश सरकारले कृषि उत्पादन बृद्धिका लागि योजना ल्याउने बताए । उनले ८ हजार मिटर भन्दा अग्ला ८ वटा हिमालहरु मध्ये ४ वटा १ नं. प्रदेशमै रहेको एवम् धार्मिक तथा पर्यटकिय स्थालहरुको सुन्दरता सदुपयोग गरेर अधिक मात्रामा पर्यटक भित्रयाई प्रयाप्त रोजगारि प्रवद्र्धन गरेर व्यापार घाटा कम गर्न सकिने बताए ।
१ नं. प्रदेश औधोगिक क्षेत्रसमेत रहेकाले उद्योगको प्रोत्साहनका गर्नुपर्ने समेत उनले बताए । नेपाली कांग्रेस सांसद चन्द्रप्साद श्रेष्ठले १ नं. प्रदेशमा साधन श्रोत प्रयाप्त भएकाले उच्चतम सदुपयोग गरि नेपालकै उत्कृष्ट प्रदेश बनाउनुपर्नेमा जोड दिए ।
वैठकमा माओवादी केन्द्रका सांसद इन्द्रबहादुर आङबो, संघिय समाजवादी फोरमका तर्फबाट जयराम यादव, राप्रपाका सांसद इन्दीरा राई संघिय लिम्बुवान राष्ट्रिय मञ्चका तर्फबाट विष्णु तुम्बाहाम्फे र स्वतन्त्र सांसद नारायण बुर्जामगरले सम्बोधन गरेका थिए ।
प्रदेशसभाको पहिलो बैठकमा विभिन्न दलका नेता, स्थानिय तहका जनप्रतिनिधी, प्रतिनिधिसभाका सदस्यलगायतको उपस्थीति रहेको थियो । प्रदेशसभाको अर्को बैठक आगमि माघ २९ गते सोमबार बस्ने प्रदेश सचिवालयले जनाएको छ ।

Advertisement

लोकप्रीय

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२

विचार

थप समाचार

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी
खेलकुद

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म
ताजा समाचार

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति
ताजा समाचार

मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२

हालका पोस्टहरू

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.