शरणार्थी शिविरमा करेन्ट लागेर १ जनाको मृत्यु

२२ साउन ७६, बिहीबार

२३ साउन, झापा ।
झापाको दमक नगरपालिका–३ शरणार्थी शिविरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । करेन्ट लागेर पाथिभरा नेटवर्कीङ प्रा.लि.का कर्मचारी २३ बर्षीय प्रकाश कार्कीको मृत्यु भएको हो ।

Advertisement

बुधवार साँझ साँढे ६ बजे शरणार्थी शिविरको खाद्यान्न गोदाम छेउको पोलमा नेटवर्कको तार ताँग्ने क्रममा अचानक करेन्ट लाग्दा कार्की गम्भीर घाईते भएका थिए ।

उनलाई उपचारको लागि दमकको आम्दा अस्पताल लगिएकोमा उपचारको क्रममा बेलुका करिब ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top