×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

राष्ट्र बैंक विराटनगरका कर्मचारीको एकता अधिवेशन सम्पन्न

२४ श्रावण २०७६

२४ साउन,विराटनगर ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ,विराटनगर समिति तथा राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैंक विराटनगर समितिबीच एकता अधिवेशन सम्पन्न भएको छ । विराटनगरस्थित राष्ट्र बैंकको सभाहलमा ती दुई कर्मचारी संगठनबीच एकता अधिवेशन सम्पन्न भएको हो ।

तात्कालिन माओबादी केन्द्र र एमाले निकट दुई जनबर्गिय संगठनबीच एकता पछि नयां कार्यसमिति गठन गरिने कार्यतालिका छ । यसअघि केन्द्रीय कार्यालय बाहेक अन्य पाँच वटा प्रदेशमा ती संगठनहरुबीच एकता भइसकेको पेशागत महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले बताए । उनले छिट्टै केन्द्रीय कार्यालयमा क्रियाशिल दुवै संगठनबीच समेत एकता हुने उनले जानकारी दिए ।

Advertisement
Advertisement

एकता अधिवेशनको कार्यक्रमको अवसरमा सेवा निवृत ६ जना कर्मचारीहरुलाई सम्मान गरिएको छ । सो क्रममा शंकर वस्ती,कमला खतिवडा,शकुन्तला श्रेष्ठ,देवीजीप्रसाद महत,योगेन्द्र डांगी र डम्बरबहादुर खत्रीलाई फुलमाला खादा तथा सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिका अध्यक्ष तारानाथ दाहाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सुशिलकुमार देव सहित दुवै संगठन आबद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । एकता अधिवेशनको आजैको बन्द सत्रबाट नयां कार्यसमिति चयन गरिने जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top