विराटनगरमा टिपरको ठक्करबाट एक जना घाईते

२६ साउन ७६, सोमबार

साउन २७, विराटनगर । विराटनगरमा भएको टिपर दुर्घटनामा एक साइकल यात्री घाइते भएका छन् ।

विराटनगर–रानी सडकखण्डमा सोमबार बिहान भएको सडक दुर्घटनामा परि विराटनगर १४ का ३० बर्षिय नारायण झा घाइते भएका छन्।

Advertisement

रानीबाट रोडशेषतर्फ आउदै गरेको ना ७ ख ९६४१ नम्बरको टिपरले साल्ट ट्रेडिंग नजिकै साइकल यात्री झालाई ठक्कर दिएको थियो ।

दुर्घटनाका कारण झाको दाहिने हात र घुंडामा गम्भीर चोट लागेको छ भने उनि चढेको साइकल समेत क्षतिग्रस्त भएको छ । घटना पछि पुगेको प्रहरीले घाईते झालाई उपचारकालागि अस्पतालतर्फ लगेको थियो ।

Advertisement

जतुवा तर्फको भित्री सडकबाट मुल सडकमा आउदै गरेका साइकल सवार झा अचानक मुल सडकमा आएपछि दुर्घटना भएको टिपर चालक बेलबारी ३ का ४३ बर्षिय राजकुमार धिमालले बताए ।

दुर्घटनाका कारण टिपरको चक्का मुनि परेका झा संयोगले बांच्न सफल भएको प्रत्यक्षदर्शीले बताएका छन्।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top