एफए कप: नोट्स काउन्टीको पोस्टमा स्वान्सीको गोल वर्षा

२३ माघ ७४, बुधबार

२४ माघ, काठमाडौं । एफए कप फुटबलमा स्वान्सी सीटी र हडल्स फिल्ड विजयी हुँदै पाँचौ चरणमा प्रवेश गरेका छन् ।

स्वान्सी सिटीले नोट्स काउन्टीलाई ८-१ को फराकिलो अन्तरले हरायो । निर्धारित समयमा बराबरीपछि भएको रिप्लेमा स्वान्सीले गोल वर्षा गर्‍यो । नोट्स काउन्टीले पहिलो र दोस्रो हाफमा ४-४ गोल खायो ।

स्वान्सीको जितमा टमी अब्राहम र नेथन डायरले दुई-दुई तथा कायल नोग्हटन, वेन रुटलेज, टम क्यारोल र डेनियल जेम्सले एक-एक गोल गरे ।

नोट्स काउन्टीका लागि भने नुर हसिनले एक गोल फर्काए ।

गएराति नै भएको अर्को खेलमा वर्मिङ्घम सिटीलाई ४-१ ले हराएर हडल्स फिल्ड पनि पाँचौ चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा एक-एकको बराबरी भएपछि थपिएको समयमा ३ गोल गर्दै हडल्सले ४-१ को नतिजा निकालेको हो ।

यस्तै मिलवाललाई १-० ले हराएको रुचडेलले पनि पाँचौ चरणमा स्थान बनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top