ओलीले स्विकारेनन् स्वास्थ्यलाभको कामना

६भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठकअप्रियबन्यो बैठकमा ठोस एजेन्डाबारे छलफल भएन पार्टी अध्यक्ष ओली वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन  

 सहभागी एक नेताका अनुसार संवाद यतिसम्म तल पुग्ने कि नेपाललेस्वाथ्य लाभको कामना भन्दा प्रधानमन्त्रीलेतपाईँको स्वस्थ्य लाभको कामना चाहिएनभन्दै अस्वीकार गरे

Advertisement

पार्टीका गत शुक्रबार आइतबारको बैठकका निर्णयलाई लिएर नेता नेपालले सातबुँदे लिखित असहमति राखेका थिए बिहीबारको बैठकमा त्यही लिखित असहमति त्यसपछि नेताहरुबीच उत्पन्न तरंगले प्रवेश पायो यो समाचार कान्तिपुर दैनिकमा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top