एभीसी सिनियर सेन्ट्रल जोन भलिबलमा नेपाल र अफगानिस्तान भिड्दै

६ भदौ, काठमाडौं । एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबल अन्तर्गत शुक्रबार नेपालले पाँचौं स्थानको प्लेअफमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणमा तेस्रो स्थानमा रहेका टोलीहरुबीच पाँचौं स्थानका लागि प्लेअफ हुन लागेको हो । नेपाल समूह ए बाट दुवै खेलमा पराजित हुँदै अन्तिम भएको थियो भने चार टोली रहेको समूह बी बाट अफगानिस्तान तेस्रो भएको थियो ।

नेपाल र अफगानिस्तानबीचको खेल केहि समयपछि लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा सुरु हुंदैछ ।

Advertisement

शुक्रबार नै साँझ ५ बजे तेस्रो स्थानका लागि हुने खेलमा तुर्कमेनिस्तान र माल्दिभ्स खेल्नेछन् । सेमिफाइलमा पराजित भएका यी टोलीबीच तेस्रो स्थानको प्लेअफ हुन लागेको हो ।

प्रतियोगिताको उपाधिका लागि किर्गिजस्तान र उज्बेकिस्तान शनिबार खेल्नेछन् । सेमिफाइनलमा किर्गिजस्तानले तुर्कमेनिस्तान र उज्बेकिस्तानले माल्दिभ्सलाई पराजित गरेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top