रथ बरगाछी तर्फ अघि बढ्दै

७ भदौ, विराटनगर । श्रीराधाकृष्णको रथ नगर परिक्रमा गर्ने क्रममा शनि मन्दिरबाट बरगाछी तर्फ बढदैछ ।

५२ औं राधाकृष्ण रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, शनि मन्दिरबाट अब बरगाछी तर्फ अघि बडी रहेकोे हो ।

Advertisement

धरान रोड, बरगाछीबाट पुनः रथ मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी तय गरी पुग्ने तालिका छ  । रथयात्राको अवलोकन गर्न लाखौं भक्तजनहरुको भिड लागिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top