×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

गोल्यान समूहको माटो नामक खाद्यान्न बजारमा

८ भाद्र २०७६

८ भदौ, काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहले प्राङगारिक कृषि उपजको उत्पादन तथा विक्रि वितरण शुरु गरेको छ ।

बैंकिङ्ग, जलविद्युत लगायतका आधा दर्जनभन्दा धेरै व्यवसायमा लगानी गरीरहेको समूहले आइतबार पत्रकार सम्मेलन गरी माटो नामक ब्राण्ड सार्वजनिक गरेको हो ।

Advertisement
Advertisement

ब्राण्डबाट देश भित्र उत्पादत विषादिमुक्त कृषिजन्य उत्पादनहरुको बिक्री वितरण गर्ने तथा कृषकहरुको स्तरोन्नति र रोजगारीको वातावरण सृजना गर्ने कम्पनीले जनाएको छ । कम्पनीले हाल झापा रहेको २ सय बिगाहा जमीनमा बिषादी र रसायन प्रयोग नगरी कृषि उपजहरुको उत्पादन गरीरहेको छ ।

साथै देशभरिबाट नै विषादिमुक्त उत्पादनहरु संकलन गरी रहेको छ । कम्पनीले बिभिन्न जिल्लाका कृषि सहकारी तथा अर्गानिक खेती गरिरहेका किसानहरुबाट संकलन गरी विषादीमुक्त कृषिजन्य उत्पादनहरुलाई माटो ब्राण्डको नाममा प्याकेजिङ गरी बजारमा ल्याइएको जानकारी दिएको छ ।

Advertisement

कम्पनीले ब्राण्डमाफत् अधिकतम मौसमि तरकारीको विक्रि वितरण गरी रहेको छ भने फलफूल, चिया, कफी, मसला, चामल, मह लगायतका कृषि उपजहरुको विक्रि वितरण चाडैं सुरु गर्ने तयारी गरेको पनि जनाएको छ । माटोब्राण्ड हाल काठमाडौंका भाटभटेनी, बिगमार्ट लगायत स्टोरहरुमा उपलब्ध छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top