९ भदौ,चितवन ।
पुडासैनी प्रकरणमा आजदेखि हत्या कि आत्महत्या भन्ने प्रश्न अन्त्य भएको मृतक शालिकराम पुडासैनीका तर्फबाट चितवन अदालतमा वहस गरेका अधिवक्ता स्वागत नेपालले बताएका छन ।
उनले अब केही समयमा नै फैसल आउने र त्यो फैसला भने अन्तिम नहुने पनि बताएका छन ।
न ठूलो औजार, न लामो तयारी ! यस्तो छ डोल्पा जेलब्रेकको भित्री कथा
४१५ रुपैयाँको सामान खरिद गरेका ग्राहकले जिते १० लाख रुपैयाँ
सर्वोच्च फुलकोर्टले भन्यो, लाञ्छना होइन न्यायाधीशमाथि छानविन गर्नु