×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

संघीय शिक्षा नीति अन्तिम चरणमा

९ भाद्र २०७६

९ भदौ,काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् ।

Advertisement
Advertisement

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिदै उनले शिक्षा सम्बन्धित नै तहले गर्नुपर्ने कामको बारेका समग्र पक्ष समेटेर सरकारले संघीय शिक्षा नीति बनाएको र सो नीतिबारे प्रधानमन्त्री सिंगापुर जानु अघि बसेको मन्त्रीपरिषद् बैठकमा छलफल पनि भएको जानकारी दिए ।

उनले शिक्षा नीतिका सम्बन्धमा प्रधानमन्त्री र विभागिय मन्त्रीबीचको बुझाई फरक भएको भन्ने भनाईमा सत्यता नभएको दाबी गरे । उनले संघीय शिक्षा नीतिमा संघीय शिक्षा सम्बन्धित तीनै तहले गर्नुपर्ने काम र समग्र पक्षको बारेमा व्यवस्था गरिएको पनि उनले उल्लेख गरे ।

शिक्षानीति निर्माण गर्ने क्रममा उच्चस्तरीय शिक्षा आयोग गठन भएको र आयोगको प्रतिवेदन अनुसार नै प्रधानमन्त्रीको निर्देशनमा आयोगमै भएका सदस्यहरु मध्येबाट ६ जना विज्ञ सम्मिलित समूहले नीति बनाउने काम गरेको उनले जानकारी दिए ।

उनले नीति पारित भएपछि सरकारले उच्चशिक्षा सम्बन्धित र विद्यालय र प्राविधिक शिक्षा सम्बन्धीतदुईवटा ऐन ल्याउने विश्वास दिलाए । सांसदहरुले शिक्षानीति र संघीय शिक्षा ऐन निर्माणमा भएको ढिलाई बारे प्रश्न गरेका थिए ।

Advertisement

प्रधानमन्त्री र विभागियमन्त्रीको बुझाईमा भिन्नता भएका कारण नीति र ऐन निर्माणमा ढिलाई भएको भन्ने कुरा आएको भन्दै उनीहरुले त्यसबारे पनि जिज्ञासा राखेका थिए ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top