अमेरिकामा डोरिअन आँधी ४ राज्यमा आपतकाल घोषणा

भदौ १६, एजेन्सी । शक्तिशाली मानिएको डोरिअन समुद्री आँधी अमेरिकाको उत्तर पश्चिमी बहमासमा पुगेको छ ।

प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा रहेको डोरिअन क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी हो । आँधीले बहमासको अबाको द्वीपमा पनि आतंक मच्चाएको छ । आँधीका कारण भूस्खलन हुँदा कैँयौ घरमा क्षति पुगेको छ ।

Advertisement

बहमासको पर्यटन मन्त्रालयका महानिर्देशकले भने, ‘डोरेन आँधीका कारण अहिलेसम्म कसैको ज्यान गएको खबर प्राप्त भएको छैन ।

यद्यपि आँधीका कारण बहमासमा २९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधीसँगै भूस्खलन भएको छ ।

Advertisement

अब यो आँधीले फ्लोरिडामा आतंक मच्चाउन सक्छ, यसर्थ पहिले नै ‘अलर्ट’ गरिएको छ ।’ अमेरिकी राज्यहरु फ्लोरिडा, जर्जिया, उत्तर र दक्षिण क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ ।

आँधीका कारण कतिपय ठाउँमा बत्ती छैन भने कतिपय ठाउँमा इन्टरनेट सेवा पनि सुस्त छ । चक्रवाती आँधी डोरन द्रूत गतिमा अमेरिकाको फ्लोरिडा राज्यतर्फ बढिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आँधीलाई मध्यनजर गर्दै आफ्नो पोल्याण्ड भ्रमण पनि रद्द गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top