×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

प्रधानमन्त्रीलाई संविधान उपहार

१८ भाद्र २०७६

१८ भदौ, बागलुङ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले बुधबार प्रधानमन्त्रीलाई संविधान उपहार पठाइएको छ ।

पत्रकार ओम हमाललाई पक्राउ गरिएको विरोधमा प्रधानमन्त्रीलाई संविधान उपहार पठाइएको हो। महासंघले प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीमार्फत संविधान उपहार पठाएको हो ।

Advertisement
Advertisement

सर्वोच्च अदालतले रिहा गरेलगत्तै पक्राउ गरिएको भन्दै पत्रकारहरुले हमालको बिना सर्त रिहाईको माग गरेका थिए । ज्ञापन पत्रमार्फत विचार, आस्थाकै आधारमा पक्राउ गर्न नपाइने उल्लेख गरिएको छ ।

‘नियमित र मूलधारको पत्रकारिता गरिरहेको व्यक्तिलाई विचार र आस्थाको आधारमा पक्राउ गर्न पाइँदैन’ महासंघका अध्यक्ष दिल शिरिषले भने, ‘अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक प्रयोग विरुद्धको ज्यादती भएकोले विरोध गर्नु परेको हो ।’ संविधान सांकेतिक विरोधको शैली भएको उनले बताए ।

Advertisement

पत्रकारितामा लामो समयदेखि भ्रष्ट्राचारविरुद्ध र सुशासन स्थापनाका लागि हमाल कार्यरत रहेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरेर सञ्चार क्षेत्रमा आतंक मच्चाएको समेत आरोप लगाइएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top