सर्पले डसेर दुईको मृत्यु

१७ भदौ ७६, बुधबार

१८ भदौ, सुनसरी ।
विषालु सर्पले डसेर सुनसरीमा दुईजनाको मृत्यु भएको छ ।

Advertisement

कोसी गाउँपालिका ७ हरिपुरकी ३० वर्षीया सरितादेवी यादवको सर्पले डसेर मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काटिरहेका बेला उनलाई सर्पले डसेको थियो ।

यसैगरी हरिनगर गाउँपालिका १ मा सर्पले डसेर ५५ वर्षीया सहिदान खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। सर्पले टोकेर सिकिस्त भएकी उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top