परराष्ट्रमन्त्री स्वदेश फर्किए

१८ भदौ ७६, बिहीबार

१९ भदौ, काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माल्दिभ्स भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।

चौंथो हिन्द महासागर सम्मेलनमा भाग लिन माल्दिभ्स पुगेका मन्त्री ज्ञवालीले, सम्मेलनमा हिन्द महासागरको स्रोतको न्यायोचित वितरण तथा भूपरिवेष्ठित मुलुकलाई पनि निर्वाध यातायातको व्यवस्था हुनुपर्ने विषय उठाएको बताए ।

देशको अन्तर्राष्ट्रिय व्यापार हिन्द महासागरबाट हुने हुँदा त्यस क्षेत्रको व्यवस्थापन र चुनौतीलाई सम्बोधन गर्ने विषयमा नेपालको पनि चासो रहने उनको भनाई थियो ।

सम्मेलनका दौरान मन्त्री ज्ञवालीले माल्दिभ्स, सिगांपुर, मौरिसस र भियतनामका परराष्ट्र मन्त्रीहरुसँग भेटवार्ता समेत गरेका थिए ।

भेटवार्तामा वहुपक्षिय विषयहरुमा छलफल भएको र यसले ती देशहरुसँगको सम्बन्धमा थप उर्जा थप्ने विश्वास उनले व्यक्त गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top