त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ किलो ४ सय ग्राम सुन बरामद

२२ भदौ ७६, सोमबार

२३ भदौ, काठमाडौं ।

Advertisement

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ किलो ४ सय ग्राम सुन बरामद भएको छ ।

सोमबार दिउँसो कतारबाट आएका एक यात्रुबाट विमानस्थल भन्सार कार्यालयले उक्त सुन बरामद गरेको जनाएको छ ।

Advertisement

बरामद सुन बारे थप विवरण आउन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top