नादेज्दा कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित

२२ भदौ ७६, सोमबार

२३ भदौ, विराटनगर । अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिता नादेज्दा कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

र्गिस्तानमा जारी पहिलो खेलमा आयोजक कीर्गिस्तानलाई ८–२ ले पराजित गरेको नेपाली टोली सोमबार भएको दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो । नेपाली टोलीले गोल गर्ने राम्रा मौका बनाए पनि गोल भने गर्न सकेनन् ।

उज्वेकिस्तान बरियतामा ४४ औँ स्थानमा छ भने नेपाल १०६ औँ स्थानमा छ । पहिलो खेलमा आइतबार प्रभावशाली जित निकाल्ने क्रममा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ ले चार गोल गरेकी थिइन् । तर सोमबार उनले गोल गर्न सकिनन् ।

Advertisement

पराजित भए पनि नेपालको अघि बढ्ने सम्भावना भने रहेको छ । नेपालले मंगलबार ताजकिस्तानसँग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top