विराटनगरको भन्सार क्षेत्रमा पनि झण्डा फहराईयो

२ असोज ७६, शुक्रबार

३ असोज, विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको भन्सार क्षेत्रमा झण्डोत्तोलन गरेका छन् ।

संबिधान दिवसको अवसर पारेर रानीस्थित भन्सार क्षेत्रमा स्थायी रुपमा निर्माण गरिएको स्तम्भमा राखिएको झण्डा मन्त्री घिमिरेले झण्डोत्तोलन गरेका हुन् । सो अवसरमा उनले संबिधान दिवसको अवसर पारेर प्रदेश सरकारले प्रदेशका केहि महत्वपूर्ण स्थानहरुमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको जानकारी दिए ।

उनले सकरकारको निर्णय अनुसार प्रदेश एकको राजधानी विराटनगरको एयरपोर्ट,महेन्द्र चोक र मिल्स एरियाको रानी भन्सार क्षेत्रमा स्थायीरुपमा झण्डा राखिएको बताए ।

मन्त्री घिमिरेले वर्तमान संविधान संसारकै उत्कृष्ट संबिधान रहेको उल्लेख गर्नुहुंदै नेपाली जनताको ७ दसक लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई वर्तमान संबिधानमा दस्तावेजीकरण गर्न जनता सफल भएको बताए ।

मन्त्री घिमिरेले संबिधानको मर्मलाई कार्यान्वयन गर्न सरकारलेमात्र होइन सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने आव्हान समेत गरे । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बीरबहादुर राई लगायत स्थानियबासीको सहभागिता थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top