विप्लवका बाजुरा जिल्ला सहसचिव नेकपामा प्रवेश

३ असोज ७६, शनिबार

४ असोज, बाजुरा ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला सहसचिव दानबहादुर खड्का (किशोर) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

बूढीगङ्गा नगरपालिका–७ झालबाट विप्लव समूहको सङ्गठन विस्तार र पार्टीको प्रचार गर्दै गरेको गोप्य सूचनाका आधारमा भदौ २७ गते जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेका खड्का शुक्रबार नेकपामा प्रवेश गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

नेत्रविक्रम चन्द (विप्लव) समूहको स्पष्ट कार्यदिशा, राजनीतिक, वैचारिक धरातल नभएका कारण उक्त पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको खड्काले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेपछि मुद्दा खेपिरहेका खड्का एकाएक नेकपामा प्रवेश गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले नेत्रविक्रम चन्द (विप्लव) समूह परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेपछि विप्लव समूहमा नरहेको क्षेत्र र केन्द्रमा जानकारी पठाउने बताए । (रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top