पाकिस्तानमा बस दुर्घटना, २६ जनाको मृत्यु

५ असोज, एजेन्सी । पाकिस्तानको बाबुसर पासमा बस दुर्घटना हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । आइतबार बिहान भएको दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेमा आर्मी अधिकारी पनि रहेका छन् ।

Advertisement

ज्यान गुमाउनेहरुको पहिचान खुलाउने प्रयास भइरहेको सरकारी अधिकारीले बताएका छन् । चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको हो । दुर्घटना स्थलमा हेलिकप्टर मार्फत उद्धारको काम भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top