×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

मेस्सीले जिते यो वर्षको ‘द बेस्ट’ अवार्ड

७ आश्विन २०७६

एजेन्सी, असोज ७
यस वर्षको फिफा ‘द बेस्ट’ अवार्ड बार्सिलोना एवं अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले हात पारेका छन् । निकटतम प्रतिन्द्वन्द्वी क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै उनले यस सफलता हात पारेका हुन् ।

यो सँगै मेस्सीले आफ्नो करीअरमा छैटौं पटक यो उपाधि जितेका छन् । यसअघि उनले २००९ देखि २०१२ सम्म लगातार र २०१५ मा जितेका थिए । गतवर्ष भने उनी शीर्ष ३ मा पनि परेका थिएनन् ।

Advertisement
Advertisement

मेस्सीले गतवर्ष बार्सिलोनालाई ला लिगा उपाधि दिलाउनुका साथै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए । उनले यसक्रममा ५८ खेल खेल्दै ५४ गोल र २० असिस्ट दिएका थिए ।

सोमबार राती भएको अवार्ड वितरण कार्यक्रममा अवार्ड जितेपछि मेस्सीले आफ्नो विशेष दिन रहेको भन्दै खुसी व्यक्त गरे । ‘मलाई यसको हकदार बनाउने सबैलाई धन्यवाद दिन चाहन्छु । मेरो लागि व्यक्तिगत उपाधि भन्दा टोलीको सफलता महत्त्वपूर्ण छ,’ उनले थपे, ‘ आज विशेष दिन हो । मेरो पत्नीसँगै छोराहरु पनि पहिलोपटक यहाँ आएका छन् । उनीहरुसँग यो खुसी बाँड्न पाउँदा निकै खुसी छु । उनीहरुलाई फुटबल एकदम मनपर्छ र लजाएर सबैलाई हेरिरहेका छन् ।

Advertisement

यससँगै फिफाले प्रदान गर्ने यस अवार्ड मेस्सीले सर्वाधिक छैटौं पटक जितेका छन् । उनीपछि रोनाल्डोले ५ पटक र हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका जिनेदिन जिदानले ३ पटक उपाधि हात परेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top