×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

क्यारेबियन प्रिमियर लिग : सन्दीपको उत्कृष्ट प्रर्दशनका बाबजुद बार्बाडोस पराजित

७ आश्विन २०७६

एजेन्सी, असोज ७
जारी क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली बार्बाडोस ट्राइडेन्स जमैका तल्लावाहससँग ५ रनले पराजित भएको छ । बार्बाडोसलाई अन्तिम दुई बलमा ६ रन चाहिएको अवस्थामा सन्दीपले दुबै बल डट खान पुगेपछि पराजित भएको हो । सन्दीप ८ बलमा १ चौका सहित ९ रनमा अविजित रहे ।

१ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोस २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनायो । उसका लागि जोशन चाल्र्सले ३५ बलमा ३ चौका सहित सर्वाधिक ३१ रनको योगदान दिए । एलेक्स हक्सले १६ र जोनाथन कार्टर १७ रनको योगदान दिएँ । तल्लोक्रममा रेमोन रिफरले १२ बलमा समान २ चौका र छक्का सहित २६ रनको योगदान दिए । इमरान खान र शमर स्पिन्गरले समान ३ विकेट लिए । ड्वेन स्मिथले २ र जाहिर खानले १ विकेट लिए ।

Advertisement
Advertisement

Advertisement

त्यसअघि टस हारेर ब्याटिङ थालेको जमैका निर्धारित २० ओभरमा अल आउट १ सय २७ रनमा अल आउट भयो । उसका लागि विकेटकीपर ग्लेन फिलिप्सले ३५ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । चाडविक वाल्टन १३,क्रिस गेल १,इमरान खान १० र कप्तान जर्ज वर्कर ६ रनमा आउट भए । बार्बाडोसका लागि सन्दीपले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान जोसन होल्डर र रेमोन रिफरले समान २ विकेट लिए । रोशन प्रिमुस,हेरी गुर्नी र जेपी ड्युमिनीले १ विकेट लिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top