×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

इन्डोनेसियामा हिंसा भड्किँदा कम्तिमा २० जनाको मृत्यु

७ आश्विन २०७६

७ असोज, एजेन्सी । इन्डोनेसियाको पूर्वी प्रान्त पापुआमा प्रदर्शनकारीले स्थानीय शहरका भवनमा आगजनी गर्दा कम्तिमा २० जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । प्रदर्शनमा सहभागीहरु अधिकांश हाइस्कूलका विद्यार्थी हुन् ।

स्थानीय शिक्षकले विद्यार्थीमाथि गरेको रंगभेदी टिप्पणीका कारण सोमबार प्रदर्शन भएको हो । आजगनी बाहेकका फरक घटनामा सोमबार नै पापुआको राजधानी जयपुरामा चारजनाको ज्यान गएको जनाइएको छ ।

Advertisement
Advertisement

पापुआमा यस्तो खालको हिंसा बारम्बार हुने गरेको छ । गएको अगस्टमा रंगभेदी टिप्पणीकै कारण हप्ता दिन भन्दा बढी समय तनावको अवस्था सिर्जना भएको थियो ।

 

इन्डोनेसिया सरकारले पापुआ र पश्चिम पापुआ गरी दुई प्रान्तमा विभाजित पापुआ इन्डोनेशियाको एकीकृत भाग बताउने गरेको छ । संयुक्त राष्ट्रसंघले पनि त्यसलाई मान्यता दिएको छ । तर पापुआका धेरै बासिन्दाले सो विचारसँग सहमति जनाउँदैनन् ।

नेदरल्याण्डसको उपनिवेशमा रहेको पापुआ सन् १९६१ मा स्वतन्त्र घोषित भएको थियो । तर सन् १९६९ मा विवादास्पद रुपमा इन्डोनेसियाले कब्जा ग‍र्यो ।

संयुक्त राष्ट्रसंघको सुपरिवेक्षणमा जनमतसंग्रह भयो, जसमा मात्रै एक हजार पापुअन्सले भोट दिन पाए । सो इन्डोनेसियामा समाहित हुने पक्षमा परिणाम आयो । तर मात्रै एक हजार जनाको भोटले भएको निर्णय वैध नहुने अधिकांश पापुअन्सको भनाई रहँदै आएको छ । यहि कारण लामो समयदेखि सो क्षेत्रमा स्वतन्त्रताको अभियान चलिरहेको छ ।

Advertisement

हालसम्म पनि इन्डोनेसियाबाट स्वतन्त्र हुनका लागि आन्दोलन हुँदै आएको छ । गएको अगस्टमा स्थानीयमाथि भएको रंगभेदी मजाकले त्यसलाई बल प्रदान गरेको थियो । पापुआ क्षेत्रमा बसोबास गर्ने अधिकांश अफ्रिकन मुलका छन् । इन्डोनेसियाका मुल जाती मंगोलियन हो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top