ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु

८ असोज, एजेन्सी।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ ।

डेमोक्रेट्स सांसदहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु गरेका हुन् । राष्ट्रपति ट्रम्पविरुद्ध युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेस्कीसँग एक जना नेतामाथि लागेको भ्रष्टाचारको मुद्धाको छानविन गर्न दवाव दिएको आरोप लगाएका छन् ।

तर उनीहरुको आरोपको राष्ट्रपति ट्रम्पले खण्डन गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीका बारेमा युक्रेनका राष्ट्रपतिसँग छलफल भएपनि कुनै दवाव नदिएको ह्वाइट हाउसले जनाएको छ ।

ट्रम्पमाथि अमेरिकी संविधानको उल्लंघन गरेको आरोप लगाइएको छ । राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाएर पदच्यूत गर्न रिपब्लिकन सांसदहरुको मत पनि आवश्वक पर्छ ।

अमेरिकामा अहिलेसम्म कुनै पनि राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाइएको छैन । राष्ट्रपति ट्रम्पले भने महाअभियोग प्रक्रियामा जानुलाई राजनीतिक रुपमा सकारात्मक भएको प्रतिक्रिया दिएको बिबिसीले उल्लेख गरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top