बुद्धस्थलको बिकास प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल

८ फागुन ७४, बुधबार

विराटनगर, फागुन ९
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुद्धस्थलको बिकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । बुद्धस्थल प्राचिन कपिलवस्तुको अवलोकनका लागी पुगेका मुख्यमन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै हाल बुद्धस्थल तिलौराकोटमा बिभिन्न उत्खनन् र अन्बेषण भैरहेको सन्दर्भमा सोको सिफरिसका आधारमा प्रदेश सरकारले कपिलवस्तुको बिकासका लागि योजना बनाउने बताए ।

मुख्यमन्त्री पोखरेललाई पुरातत्व बिभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, उत्खननमा संलग्न बेलायतको दरहाम बिश्वबिधालयका सह उपकुलपति प्रोफेसर डाक्टर रबिन कनिङ्म लगायतले उत्खननको उपलब्धी बारे जानकारी दिएका थिए ।

बुद्धस्थल तिलौराकोट गौतम बुद्धका पिता राजा शुद्धोधनको राजधानी तथा बुद्धले २९ बर्षसम्म बिताएको स्थानको रुपमा परिचित छ । टोलीले कपिलवस्तु संग्राहालय, निग्लिहवाकोट र जगदिशपुर तालको समेत अवलोकन गरेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top