×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

तेलको मूल्य धेरैले बढ्न सक्ने साउदी अरेबियाका युवराजको चेतावनी

१३ आश्विन २०७६

१३ असोज, एजेन्सी ।

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान ले विश्व बजारमा तेलको मूल्य कल्पना गरे भन्दा धेरैले बढ्न सक्ने चेतावनी दिएका छन् ।

Advertisement
Advertisement

इरान विश्वका लागि खतरा रहेको र विश्व समुदाय इरानलाई रोक्नका लागि तत्काल सक्रिय नभएमा तेलको मूल्य अत्याधिक मात्रामा बढ्ने तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने बताएका हुन् ।

अमेरिकी टेलिभिजन नेटवर्क सिबिएसको ‘सिक्सटी मिनेट’ कार्यक्रमका लागि दिएको अन्तर्वार्ताको क्रममा साउदी युवराज एमबिएसले इरानका गतिविधि भड्काउ र खतरनाक रहेको तर आफू त्यसको समाधानका लागि सैन्य विकल्पको सट्टा राजनीतिक या कूटनीतिक समाधानकै पक्षमा रहेको बताएका छन् ।

साउदी अरेबियाको शासक एमबिएसले वासिङ्गटन पोस्टमा लेख्ने पत्रकार जमाल खाशोग्गीको हत्याको आदेश आफूले दिएको भन्ने आरोप अस्वीकार गरेका छन् । तर देशको नेताको हैसियतमा अन्ततः खाशोग्गीको हत्याको जिम्मेवार आफू हुने उनले बताएका छन् ।

खाशोग्गीको हत्यापछि विश्वव्यापी रुपमा सुधारात्मक नेताका रुपमा स्थापित हुँदै गएको एमबिएसको छवीमा आँच आएको थियो । विश्व समुदायले उनको आलोचना गर्दै आएका थिए ।

Advertisement
Advertisement

तर सेप्टेम्बर १४ मा साउदी अरेबियाका सरकारी स्वामित्वमा रहेका दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन तथा क्रुज मिसाइल आक्रमण भएपछि अमेरिकासहितका देश साउदी अरेबियाको पक्षमा उभिएका छन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top